अर्थ / वाणिज्य स्वास्थ्य बीमा बोर्डका प्रमुख अधिकारीमाथि मन्त्रालयको स्पष्टीकरण स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ। बोर्डका सदस्य नियुक्ति र बैठक उपस्थितिबारे मिडियामा आएका खबरमाथि तीन दिनभित्र जवाफ मागिएको हो। NM Khabar·अप्रिल ११, २०२६