अर्थतन्त्र जापानमा विदेशी जनसंख्या बढ्यो, नेपालीको योगदान: वृद्ध जनसंख्या २९.४% पुग्यो जापानमा विदेशी बासिन्दाको संख्या ३८ लाख ४० हजार पुगेको छ, जसमा नेपालीहरूको योगदान महत्त्वपूर्ण छ। ६५ वर्षभन्दा माथिका वृद्ध जनसंख्या कुलको २९.४% पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। टोयामा सहरमा जनसंख्या बढी… Bikram Magar·३ दिन अघि