राजनीति सांसदहरूको माग: बाढी, हुरी र जङ्गली जनावर पीडितलाई तत्काल राहत बाजुरामा बाढीले ३०० रोपनी बगर बनाएको र कैलालीमा हुरीले ८४ घरको छाना उडाएको विवरण प्रस्तुत गरियो। सांसदहरूले विपद् जोखिम न्यूनीकरण र मानव-जङ्गली जनावर द्वन्द्व व्यवस्थापनमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गरेका छन्। Laxmi Bhattarai·मे ३१, २०२६