अर्थ / वाणिज्य जग्गा रोक्का र फुकुवा अब बैंकबाटै, मालपोत कार्यालय धाउनु नपर्ने अब जग्गा धितो राख्दा वा रोक्का फुकुवा गर्दा मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाइने भएको छ। सरकारले यस प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउँदै बैंक तथा वित्तीय संस्थामार्फत नै सम्पन्न गर्ने प्रणालीको सुरुवात… Rohan Tamang·मे १, २०२६