काठमाडौंका अतिक्रमित घरटहरा खाली गर्न प्रशासनको निर्देशन, वैशाख १७ सम्मको अल्टिमेटम काठमाडौं जिल्ला प्रशासन कार्यालयले नदी किनार र सरकारी जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न सूचना जारी गरेको छ। वैशाख १७ गते साँझसम्म घरटहरा नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। Laxmi Bhattarai·अप्रिल २९, २०२६
प्रदेश सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गर्नेलाई प्रशासनको चेतावनी, हटाउने प्रक्रिया सुरु अप्रिल २८, २०२६