अर्थ / वाणिज्य जग्गा कारोबारमा रेकर्ड वृद्धि: कर बढेपछि एकैदिन पौने २ अर्ब राजस्व साउन १ गतेदेखि पुँजीगत लाभकरमा भएको वृद्धिसँगै असार ३२ गते जग्गा कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सो दिन पौने २ अर्ब राजस्व संकलन भएको छ। Sunita Rai·जुलाई २१, २०२६