कोशी इलाममा भूमिहीन दलित र सुकुमवासीलाई ३७८ जग्गाधनी प्रमाणपत्र वितरण इलाममा भूमि समस्या समाधान आयोग जिल्ला समितिले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। यसबाट रु १ करोड ८६ लाखभन्दा बढी राजस्व संकलन भएको छ। Laxmi Bhattarai·मे ८, २०२६