अर्थ / वाणिज्य ४२ करोडको ठगी: जगदम्बा स्टिल्सका सञ्चालकविरुद्ध बैंकिङ कसूरमा मुद्दा जगदम्बा स्टिल्सका सञ्चालकहरूविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबीसहित बैंकिङ कसूरमा मुद्दा दायर भएको छ। नेपाल राष्ट्र बैंक र सीआईबीको प्रतिवेदनका आधारमा विशेष सरकारी वकील कार्यालयले मुद्दा दर्ता गरेको हो। Sunita Rai·जुन ११, २०२६