विश्व केन्याली छात्राबासमा आगलागी: १६ विद्यार्थीको मृत्यु, ७४ घाइते केन्याको गिलगिलमा रहेको उतुमिशी गर्ल्स स्कुलको छात्राबासमा आगलागी हुँदा १६ जना विद्यार्थीको मृत्यु भएको छ। ७४ जना घाइते भएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। Rohan Tamang·मे २८, २०२६