कर्णाली कर्णालीमा छात्रवृत्ति स्वास्थ्यकर्मीको अल्टिमेटम: २४ घण्टाभित्र सेवा ठप्प पार्ने चेतावनी कर्णाली प्रदेशमा छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले २४ घण्टाभित्र माग पूरा नभए स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। समान कामको समान पारिश्रमिक र प्रोत्साहन भत्ताको निरन्तरता उनीहरूको मुख्य माग हो। Laxmi Bhattarai·२ दिन अघि