अर्थ / वाणिज्य ओमकार आयलका सञ्चालक पक्राउ: छहारी र ओमकार ब्रान्डको तेलमा कम तौल राखेको आरोप छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेलमा कम तौल राखेर ठगी गरेको आरोपमा ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले ९०५ कार्टुन तेल पनि बरामद गरेको छ। Arjun Basnet·मे ७, २०२६