कोशी सप्तकोशीमा खतराको संकेत: रातो बत्ती बालिएपछि तटीय बासिन्दालाई सचेत सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ ६ बजे बहाव १ लाख ८४ हजार ७८५ क्युसेक पुगेको छ, २१ ढोका खोलिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा… Kamala Devi·अगस्ट ३०, २०२६