अर्थ / वाणिज्य बैंकिङ कसुरका फरार अभियुक्त राजु मिजार पक्राउ, २ करोड ५८ लाख बिगो कायम सीआईबीले बैंकिङ कसुरसहित १४ मुद्दामा फरार अभियुक्त राजु मिजारलाई पक्राउ गरेको छ। मिजारविरुद्ध २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, जरिवाना र ९० दिन कैद सजाय तोकिएको छ। फैसला कार्यान्वयनका… Sunita Rai·जुन ९, २०२६