मधेश रौतहटमा २१ फरार प्रतिवादी पक्राउ: चेक अनादर, किर्ते नागरिकता र सवारी अंगभंग मुद्दाका दोषी रौतहट प्रहरीले विशेष अभियान चलाएर २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरू चेक अनादर, किर्ते नागरिकता र सवारी अंगभंग मुद्दामा दोषी ठहर भएका थिए। पक्राउ परेका सबैलाई जिल्ला अदालत गौरमा उपस्थित… Kamala Devi·जुलाई ४, २०२६