चिलिमे सुरुङमा चार शव भेटिए, उद्धार जारी रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव फेला परेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरूको पहिचान खुल्न बाँकी छ। Sanjay Karki·सेप्टेम्बर १६, २०२६