रसुवा सुरुङमा ९ शव भेटिए, ३ को उद्धार रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा बाढीले फसाएका ९ जनाको शव भेटिएको छ। उद्धार टोलीले ३ जनालाई सकुशल बाहिर निकालेको छ। बाढीले रसुवा र नुवाकोटमा ११ जलविद्युत आयोजना प्रभावित भएका छन्। Sanjay Karki·सेप्टेम्बर १६, २०२६