राजनीति नेपाल-चीन सीमा नदी बाढीबारे दुई देशका विदेशमन्त्रीबीच टेलिफोन वार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रसुवा-केरुङ नाका क्षेत्रमा आएको बाढीबारे टेलिफोन वार्ता भएको छ। दुवै देशले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना… Bikram Magar·अगस्ट २९, २०२६