परराष्ट्रमन्त्री शिशिर खनालले चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। बेइजिङमा आयोजित लगानी सम्मेलनमा उनले नेपालको आर्थिक अवसर र व्यवसायमैत्री वातावरणबारे जानकारी गराए। मन्त्री खनालले चिनियाँ अधिकारीहरूसँग द्विपक्षीय…