अर्थ / वाणिज्य धनुषाको चित्रपुरमा तीनदिने आँप महोत्सव आयोजना धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा असार ५ देखि ७ गतेसम्म तीनदिने आँप महोत्सव हुनेछ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आयआर्जन वृद्धि र कृषि पर्यटन विकास गर्नु हो। यसले चित्रपुरलाई आँप उत्पादन… Kamala Devi·जुन ८, २०२६