स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारपछि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। सहमतिअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सहमतिपछि संघले तत्कालका लागि स्थगित गरेको आन्दोलन…