स्वास्थ्य चिकित्सक लाइसेन्स परीक्षा: स्वदेशी कलेजका विद्यार्थी अब्बल, विदेशीको नतिजा खस्कियो नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा स्वदेशी कलेजका विद्यार्थी ७६.७९% उत्तीर्ण भएका छन्। रुस, युक्रेन, इजिप्ट, किर्गिस्तान, भारत, चीन, बङ्गलादेश र फिलिपिन्सबाट अध्ययन गरी फर्किएका विद्यार्थीको उत्तीर्ण प्रतिशत निराशाजनक छ, कतिपय देशका कोही… Sarita Pandey·जुन ४, २०२६