मधेश औरही नगरपालिकाका ११ विरुद्ध चापाकल खरिदमा भ्रष्टाचार मुद्दा महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता भएको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर भएको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र आपूर्तिकर्ता संलग्न रहेको यो प्रकरणमा सार्वजनिक खरिद ऐन विपरीत प्रक्रिया अपनाई… Arjun Basnet·अगस्ट १८, २०२६