राजनीति चाडपर्व लक्षित: लामो दूरीका बसमा अब दुई चालक अनिवार्य चाडपर्व नजिकिँदै गर्दा ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सवारीसाधनमा दुई चालक अनिवार्य गर्ने नियम कडाइका साथ लागू गर्ने भएको छ। यसको मुख्य उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु र सम्भावित दुर्घटनाहरू न्यूनीकरण गर्नु… Laxmi Bhattarai·४ दिन अघि