प्रदेश काठमाडौंमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना: ३,५०६ सुरक्षाकर्मी परिचालन काठमाडौं प्रहरीले चाडपर्वका लागि १३ बुँदे सुरक्षा सल्लाह जारी गरेको छ भने आवश्यक परेमा सुरक्षाकर्मीको संख्या बढाउन सकिने जनाएको छ। मधेस प्रदेशमा पनि छुट्टै सुरक्षा योजना लागू भएको छ। Laxmi Bhattarai·१ दिन अघि