प्रदेश बारामा जितिया पर्वमा नुहाउने क्रममा दुई किशोरीको डुबेर मृत्यु। बाराको देवताल गाउँपालिकामा जितिया पर्वमा नुहाउने क्रममा दुई किशोरीको पोखरीमा डुबेर मृत्यु भएको छ। प्रहरीले पोखरी गहिरो भएको र पौडी खेल्न नजान्दा घटना भएको जनाएको छ। Sanjay Karki·२ घण्टा अघि