अर्थतन्त्र नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर विशेष अदालतले नेपाल बैंकका पूर्व अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित तीन जनालाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाएको छ। रेडिसन होटल परियोजनाका लागि कर्जा सहजीकरणमा घुस लिएको आरोप थियो। Arjun Basnet·२ दिन अघि