मधेश बागमती सिँचाइ आयोजनाको नापजाँच: रौतहटमा ४०० घरधुरी विस्थापित हुने जोखिम रौतहटको चन्द्रपुर नगरपालिका-१ मा बागमती सिँचाइ आयोजनाले अतिक्रमित नहर क्षेत्रको नापजाँच सुरु गरेको छ। यसबाट करिब ४०० घरधुरी विस्थापित हुने जोखिममा परेका छन्। प्रभावित स्थानीय बासिन्दाले उचित विकल्प र स्थायी व्यवस्थापनको माग… Kamala Devi·मे १३, २०२६