राजनीति रास्वपा वडा समितिले निर्माण व्यवसायीसँग तोकेरै माग्यो ३० हजार चन्दा कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समितिले निर्माण व्यवसायीसँग रकम तोकेर चन्दा मागेको छ। पार्टीको लेटरप्याडमा असारमा हुने प्रदेश र केन्द्रीय महाधिवेशनका लागि ३० हजार रुपैयाँ माग गरिएको पत्र सार्वजनिक भएको… Arjun Basnet·जुन १४, २०२६