सुदूरपश्चिम घोडाघोडी नगरपालिकामा आगलागी: एक मजदुरको मृत्यु कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडमा आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ। लामखुट्टे भगाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। Sanjay Karki·अप्रिल २५, २०२६