मधेश विनयी त्रिवेणीमा हुरीले १७ घर र २ गोठमा क्षति, मानवीय क्षति शून्य नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार आएको हुरीले १७ घर र दुई गोठमा क्षति पुर्याएको छ। घरका टिनका छाना उड्नुका साथै रुखका हाँगा खसेर क्षति भएको छ। मानवीय र पशुचौपायाको भने… Kamala Devi·जुन १०, २०२६