राजनीति लालपुर्जा नपाएसम्म सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने तयारी सरकारले लालपुर्जा नपाएसम्म सुकुम्बासीहरूलाई मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। यो रकम अस्थायी व्यवस्थापनका लागि प्रदान गरिनेछ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यसबारे… Laxmi Bhattarai·मे १४, २०२६