गण्डकी मुस्ताङमा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ। कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेको यस सम्मेलनमा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका दुई हजार बढी जनप्रतिनिधि सहभागी… Laxmi Bhattarai·सेप्टेम्बर १५, २०२६