मधेश रौतहटमा २८ वर्षदेखि नहरको जग्गा ओगट्ने ४ सय घरटहरा हटाइँदै रौतहटमा २८ वर्षदेखि नहरको जग्गा ओगट्दै आएका करिब चार सय घरटहरा बागमती सिँचाइ आयोजनाले हटाउने भएको छ। आयोजनाले सूचना जारी गर्दा पनि अटेर गरेपछि अब बल प्रयोग गरेर संरचना भत्काइने भएको छ। Kamala Devi·अप्रिल ३०, २०२६