मनोहरा सुकुम्वासी बस्तीमा डोजर चलाउँदा झडप, २२ सुरक्षाकर्मी घाइते भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत घरटहरा हटाउने क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप भएको छ। यस झडपमा २२ जना सुरक्षाकर्मी घाइते भएका छन्। साँझ परेपछि डोजर प्रयोग गरी सात पक्की… Sanjay Karki·अप्रिल २६, २०२६