अर्थ / वाणिज्य असार ३२ मा १०,९६८ जग्गा किनबेच: पुँजीगत लाभकर वृद्धिलगत्तै रेकर्ड ब्रेक असार ३२ गते नेपालमा एकै दिन १०,९६८ जग्गाको किनबेच भई ऐतिहासिक रेकर्ड कायम भएको छ। साउन १ देखि लागू भएको पुँजीगत लाभकर वृद्धिको पूर्वसन्ध्यामा यो कारोबार बढेको हो। उक्त दिन १ अर्ब… Sunita Rai·जुलाई १८, २०२६