अर्थ / वाणिज्य ग्रीन हाइड्रोजन उपकरण आयातमा भ्याट छुट: अर्थ विधेयकमा प्रस्ताव ग्रीन हाइड्रोजन उत्पादनका लागि आवश्यक उपकरण आयातमा सरकारले भ्याट छुट दिने प्रस्ताव गरेको छ। यो व्यवस्था अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक विधेयक, २०८३ मा समावेश छ। यसले मुलुकभित्र ग्रीन हाइड्रोजन उत्पादन र… Sunita Rai·मे ३०, २०२६