पशुपतिनाथ मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला पशुपतिनाथ मन्दिर नजिकै जंगलमा तीन ग्रिनेड फेला परेका छन्। राम मन्दिर नजिकै अवैध संरचना भत्काइएको स्थानभन्दा माथि भेटिएका यी ग्रिनेड युद्धकालका हुन सक्ने आशंका गरिएको छ। Sanjay Karki·मे १०, २०२६