अर्थ / वाणिज्य नवनियुक्त मन्त्री साहको एक्सन: ग्यास लुकाउनेविरुद्ध छापा, हजारौं सिलिण्डर बरामद नवनियुक्त उद्योगमन्त्री दीपक साहले कार्यभार सम्हालेकै दिन ग्यास कालोबजारी विरुद्ध सरकारको कडा एक्सन सुरु। शुक्रबार काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा छापा मार्दा हजारौं ग्यास सिलिण्डर बरामद, व्यवसायी पक्राउ। उपभोक्ताबाट बढी मूल्य असुल्ने दुई… Sanjay Karki·सेप्टेम्बर ११, २०२६