विश्व चीनको कोइला खानी विस्फोट: ९० को मृत्यु, ९ बेपत्ता उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा भएको ग्यास विस्फोटमा ९० जनाको मृत्यु भएको छ। ९ जना कामदार अझै बेपत्ता छन्। राष्ट्रपति सी चिनफिङले घटनाको गम्भीर अनुसन्धान र कार्यस्थल सुरक्षामा सतर्कता अपनाउन… Bikram Magar·मे २३, २०२६