अर्थ / वाणिज्य पाँचतारे होटेलमा दैनिक १४० सिलिन्डर ग्यास खपत, उद्योगमन्त्रीको अनुगमन एक पाँचतारे होटेलमा दैनिक १४० सिलिन्डरसम्म ग्यास खपत हुने गरेको छ। सामान्य दिनमा ७० र विशेष दिनमा १४० सिलिन्डर प्रयोग हुने व्यवसायीको भनाइ छ। ग्यासको अत्याधिक खपतबारे उद्योगमन्त्रीले चासो देखाउँदै अनुगमन गरेका… Sunita Rai·अगस्ट १३, २०२६