उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिले ग्यास उद्योगीहरू आक्रोशित बनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यवसायीहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले सोमबार वा मंगलबार व्यवसायीहरूलाई बोलाएर विवाद समाधान र ग्यास आपूर्ति सहज बनाउने विषयमा…