राजनीति मन्त्रिपरिषद्ले आठ निर्णय गर्यो: मुख्य सचिवमा कार्की नियुक्त सरकारले बुधबारको मन्त्रिपरिषद् बैठकबाट मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। बैठकले गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। Laxmi Bhattarai·जुलाई ८, २०२६