मधेश सुनसरीमा युवती विवादले गोली चल्यो: दुई पक्राउ, घाइतेको शल्यक्रिया सफल सुनसरीको देवानगन्जमा युवतीको विषयलाई लिएर भएको विवादमा गोली प्रहारबाट २४ वर्षीय निरजकुमार यादव घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले… Kamala Devi·सेप्टेम्बर २०, २०२६