सुदूरपश्चिम बाजुरामा मेयर हमालको टोलीमाथि ढुंगामुढा, वडा सदस्य परिवार कुटिए बाजुराको साइपाल हिमालको रानीसैन बेसक्याम्प जाँदै गरेको धनगढीका मेयर गोपाल हमालको टोलीमाथि हुम्लाका स्थानीयले ढुंगामुढा गरे। सीमा विवादका कारण वडा सदस्य पेमा गारा गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै पुगेर कुटपिट… Sanjay Karki·मे २१, २०२६