राजनीति एमाले बैठकमा बादल–गोकुल नोकझोंक: ओलीविरुद्धको लडाइँ उत्कर्षमा नेकपा एमालेको बैठकमा कार्यदलको समयसीमालाई लिएर बादल र गोकुल बाँस्कोटाबीच चर्काचर्की परेको छ। यसले पार्टीभित्रको शक्ति संघर्षलाई थप उत्कर्षमा पुर्याएको छ। Arjun Basnet·जुन १४, २०२६