भोटेकोशी बाढी: २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन रसुवाको भोटेकोशी बाढीमा बेपत्ता २८१ जनाको शव काठमाडौंको गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम र डिएनए परीक्षणका लागि नमूना संकलनपछि शवलाई वैज्ञानिक विधिबाट गाडिएको हो। भविष्यमा पहिचान खुल्ने गरी डिएनए… Sanjay Karki·सेप्टेम्बर २०, २०२६