गण्डकी गुप्तेश्वर गुफामा पर्यटकको ऐतिहासिक भीड, एकै दिनमा पाँच लाखभन्दा बढीको आम्दानी पोखराको गुप्तेश्वर गुफाले जेठ १० गते आइतबार एकै दिनमा रु पाँच लाख २५ हजार ७१५ को टिकट बिक्री गरी ऐतिहासिक आम्दानी गरेको छ। यो आम्दानी गुफाको संरक्षण र शैक्षिक क्षेत्रमा लगानी गर्ने… Rohan Tamang·मे २५, २०२६