अर्थ / वाणिज्य गाभीले नेपाललाई ३.९६ करोड डलर खोप र १.८ करोड डलर अनुदान प्रस्ताव गाभीले नेपाललाई सन् २०२७-२०३० सम्मका लागि ३.९६ करोड डलर बराबरको खोप र १.८ करोड डलर नगद अनुदान दिने प्रस्ताव गरेको छ। यस सहयोगका लागि नेपालले १.७१ करोड डलर सह-वित्तीय लगानी गर्नुपर्नेछ। नेपाल… Bikram Magar·अगस्ट ७, २०२६