प्रदेश मधेस सरकारले ८ प्रहरी कार्यालयलाई ४.६८ करोडका १२ गाडी दियो मधेस प्रदेश सरकारले प्रदेश मातहतका ८ जिल्ला प्रहरी कार्यालयलाई १२ वटा पिकअप गाडी हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका गाडीहरुको कुल मूल्य ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ। थप ७० मोटरसाइकल पनि… Kamala Devi·अगस्ट २४, २०२६