अर्थ / वाणिज्य विदेशबाट सुनका गहना ल्याउन सहज, वर्गीकरण नगर्ने नयाँ व्यवस्था विदेशबाट फर्कने नेपाली यात्रुलाई तोकिएको सीमामा सुनका गहना ल्याउन सहज बनाइएको छ। सरकारले सुनका गहनाको वर्गीकरण नगर्ने नयाँ व्यवस्था लागू गरेको छ। यसअघि विमानस्थल भन्सारले गहनाको वर्गीकरण र रसायन प्रयोगको समेत जाँच… Sunita Rai·जुलाई २१, २०२६